Logo

आइतवार, कार्तिक १६ गते २०८३

images
images

रवि लामिछानेका ड्राइभर शम्भुको मृत्यु

रवि लामिछानेका ड्राइभर शम्भुको मृत्यु

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

बैशाख १९, २०८० मंगलवार • १७:४१:४१ बजे
  • 253
    SHARES
  • रवि लामिछानेका ड्राइभर शम्भुको मृत्यु

    राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेका चालक दिलबहादुर थापा ‘शम्भु’ को उपचारको क्रममा मृत्यु भएको छ ।

    images

    घरको छतबाट खसेर घाइते भएका चालक शम्भुको मंगलबार मेडिसिटी अस्पतालमा मृत्यु भएको हो ।

    अस्पताल स्रोतका अनुसार दिउँसो २ बजेतिर उनको मृत्यु भएको हो ।आफन्तले उनको शव अस्पतालबाट निकालिसकिएको छ ।

    वैशाख ४ गते उपनिर्वाचनका लागि चितवन गएका बेला थापा भरतपुरस्थित लामिछानेको घरको छतबाट खसेका थिए । उनलाई एयरलिफ्ट गरी मेडिसिटी अस्पताल ल्याइएको थियो ।

    मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology