Logo

सोमवार, कार्तिक १७ गते २०८३

images
images

पूर्वमन्त्री टोपबहादुर रायमाझीको घरमा प्रहरीद्वारा छापा

पूर्वमन्त्री टोपबहादुर रायमाझीको घरमा प्रहरीद्वारा छापा

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

बैशाख २६, २०८० मंगलवार • १८:१०:४८ बजे
  • 229
    SHARES
  • पूर्वमन्त्री टोपबहादुर रायमाझीको घरमा प्रहरीद्वारा छापा

    प्रहरीले नेकपा एमालेका सचिव एवं पूर्वमन्त्री टोपबहादुर रायमाझीको घरमा छापा मारेको छ ।

    images

    रायमाझीको सातदोबाटोस्थित घरमा काठमाडौं र ललितपुरको प्रहरी टोली छापा मार्न पुगेको हो ।

    नक्कली शरणार्थी प्रकरणमा रायमाझी अनुसन्धानमा तानिएका छन् ।

    उनीमाथि पक्राउ पूर्जी जारी भइसकेको छ । तर, हाल उनी सम्पर्कविहीन भएका छन् । प्रहरीले हिजोमात्र देशभरका युनिटमा निर्देशन दिँदै रायमाझीलाई खोजी गर्न भनेको थियो ।

  • सम्बन्धित विषय:

  • # प्रहरीद्वारा छापा
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology