Logo

सोमवार, कार्तिक १७ गते २०८३

images
images

नक्कली भुटानी शरणार्थी प्रकरणमा थप २ जना पक्राउ

नक्कली भुटानी शरणार्थी प्रकरणमा थप २ जना पक्राउ

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

बैशाख २६, २०८० मंगलवार • १९:३८:४५ बजे
  • 268
    SHARES
  • नक्कली भुटानी शरणार्थी प्रकरणमा थप २ जना पक्राउ

    नेपालीलाई नक्कली भुटानी शरणार्थी बनाएर ठगी गरिएको प्रकरणमा थप २ जना पक्राउ परेका छन् ।

    images

    पक्राउ पर्नेहरुमा रामशरण केसी र गोविन्द चौधरी रहेको उपत्यका अपराध अनुसन्धान कार्यालयले जनाएको छ ।

    यो प्रकरणमा पक्राउ पर्नेको संख्या १० पुगेको छ । यसअघि प्रहरीले पूर्वगृहसचिव टेकनारायण पाण्डे, पूर्व गृहमन्त्री रामबहादुर थापा बादलका सुरक्षा सल्लाहकार इन्द्रजित राई, केशव दुलाल, सानु भण्डारी, सागर राई, सन्देश शर्मा, टंककुमार गुरूङ र नेकपा एमाले सचिव एवं सांसद टोपबहादुर रायमाझीका छोरा सन्दीपलाई पक्राउ गरिसकेको छ ।

    पक्राउ पुर्जी जारी भएका सांसद रायमाझी सम्पर्कविहिन छन् ।

  • सम्बन्धित विषय:

  • # थप २ जना पक्राउ
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology