Logo

शनिवार, कार्तिक १५ गते २०८३

images
images

पछिल्लो २४ घन्टामा १,४९७ जनामा कोरोना संक्रमण,४ सय ५७ डिस्चार्ज भए

पछिल्लो २४ घन्टामा १,४९७ जनामा कोरोना संक्रमण,४ सय ५७ डिस्चार्ज भए

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

आश्विन ८, २०७७ बिहिवार • १६:३२:०१ बजे
  • 1.9K
    SHARES
  • पछिल्लो २४ घन्टामा १,४९७ जनामा कोरोना संक्रमण,४ सय ५७ डिस्चार्ज भए

    पछिल्लो २४ घण्टामा देशभर १४ सय ९७ नयाँ संक्रमित फेला परेका छन् । बिहीबार ११ हजार ४ सय ४९ नमुनाको परिक्षण गरिएकोमा १४ सय ९७ जनामा कोरोना पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

    images

    यसैगरी पछिल्लो २४ घण्टामा देशभरबाट ४ सय ५७ जना कोरोना मुक्त भइ घर फर्केका छन् ।
    आज ४ सय ५७ जना कोरोना मुक्त भएसंगै कुल निको हुनेहरुको संख्या ५० हजार ४ सय ११ जना रहेका छन् ।

    मन्त्रालयका अनुसार हाल ६ हजार ५ सय ६५ जना क्वारेन्टाइनमा रहेका छन् । पछिल्लो २४ घन्टामा थपिएका १ हजार ४ सय ९७ जनासहित देशभर संक्रमितको संख्या ६९ हजार ३ सय १ पुगेको जानकारी दिए ।

  • सम्बन्धित विषय:

  • # कोभिड-१९
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology