Logo

सोमवार, कार्तिक १७ गते २०८३

images
images

यौन दुर्व्यवहारको आरोप लागेका मदन राई पक्राउ

यौन दुर्व्यवहारको आरोप लागेका मदन राई पक्राउ

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

बैशाख २९, २०८० शुक्रवार • १४:१९:०६ बजे
  • 556
    SHARES
  • यौन दुर्व्यवहारको आरोप लागेका मदन राई पक्राउ

    कृषि विज्ञ मदन राई पक्राउ परेका छन् । ‘शुभद्रा मदन फाउन्डेसन’ मा बसेर पढ्ने बालिका र किशोरीहरूलाई यौन दुर्व्यवहार गर्ने गरेको आरोप लागेका उनलाई आज बिहान प्रहरीले पक्राउ गरेको हो ।

    images

    राईमाथि शुभम फाउन्डेसनले सन्चालन गरेको विद्यालयमा अध्ययनरत विद्यार्थीलाई यौन दुर्व्यवहार गरेको आरोप लागेको छ ।

    त्यसबारे सोधपुछ गर्न जिल्ला प्रहरी कार्यालयमा ल्याइएको र सोधपुछ चलिरहेको प्रहरीले जनाएको छ ।

    शुभम् फाउन्डेसन अन्तर्गत खोटाङको रुपाकोट मझुवागढी नगरपालिकाको जनजागृति माध्यामिक विद्यालयले ‘गर्दै, सिक्दै’ कार्यक्रम लागू गरेको छ ।

  • सम्बन्धित विषय:

  • # मदन राई पक्राउ
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology