Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
images

महाकाली सिंचाई आयोजनाका निर्देशक प्रचण्डदेव बिष्ट स्रोत नखुलेको ११ लाख रुपैयाँसहित पक्राउ

महाकाली सिंचाई आयोजनाका निर्देशक प्रचण्डदेव बिष्ट स्रोत नखुलेको ११ लाख रुपैयाँसहित पक्राउ

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

आश्विन ८, २०७७ बिहिवार • १७:५२:१८ बजे
  • 2.1K
    SHARES
  • महाकाली सिंचाई आयोजनाका  निर्देशक प्रचण्डदेव बिष्ट स्रोत नखुलेको ११ लाख रुपैयाँसहित  पक्राउ
    महाकाली सिंचाई आयोजना, कंचनपुरका कामु आयोजना निर्देशक प्रचण्डदेव बिष्ट स्रोत नखुलेको ११ लाख रुपैयाँसहित सुन्धाराको होटलबाट पक्राउ परेका छन् ।

    होटल इसन प्रालिबाट उनलाई प्रहरीले बिहीबार पक्राउ गरी अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा बुझाएको छ । 

    बरामद रकम उनले घुसवापत लिएको सूचनाका आधारमा पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

    विष्टले बरामद रकमको स्रोत खुलाउन सकेका छैनन् । आयोजनाका ठेकदारसँग सो रकम लिएको प्रहरी दाबी छ ।

  • सम्बन्धित विषय:

  • # समाज
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology