Logo

आइतवार, कार्तिक १६ गते २०८३

images
images

बलात्कारको आरोपमा शिक्षक पक्राउ

बलात्कारको आरोपमा शिक्षक पक्राउ

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

जेठ ७, २०८० आइतवार • २०:४७:१९ बजे
  • 268
    SHARES
  • बलात्कारको आरोपमा शिक्षक पक्राउ

    दाङमा विद्यार्थीलाई बलात्कार गरेको आरोप लागेपछि फरार भएका एक जना शिक्षक पक्राउ परेका छन् ।

    images

    पक्राउ पर्नेना शान्तिनगर गाउँपालिका–७ बस्ने ३५ वर्षका शिक्षक खुमानन्द पौडेल रहेका प्रहरीले जनाएको छन् । ०७९ चैत्र २१ गते शान्तिनगर गाउँपालिका–७ स्थित शिवशक्ति माविको धनौरीमा होस्टेलमा बस्ने १६ वर्षकी छात्रालाई बलात्कार गरेको भन्दै शिक्षक पौडेल विरुद्ध प्रहरीमा जाहेरी परेको थियो ।

    जाहेरी परे लगतै भागेर भारत पुगेका आरोपी पौडेललाई काउन्टर पार्टसको सहयोगमा पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी नायब उपरीक्षक राजनकुमार गौतमले जानकारी दिए ।

    उनलाई इलाका प्रहरी कार्यालय तुलसीपुरको हिरासतमा राखेर अनुसन्धान सुरु गरिएको प्रहरीले जनाएको छ ।

  • सम्बन्धित विषय:

  • # आरोपमा शिक्षक पक्राउ
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology