Logo

आइतवार, कार्तिक १६ गते २०८३

images
images

एक युवकको घाटी रेटेर हत्या

एक युवकको घाटी रेटेर हत्या

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

जेठ ८, २०८० सोमवार • १२:४१:१८ बजे
  • 337
    SHARES
  • एक युवकको घाटी रेटेर हत्या

    सप्तरीमा एक युवकको घाटी रेटेर हत्या गरेको अवस्थामा शव फेला परेको छ ।

    images

    सप्तरीको हनुमाननगर कंकालिनी नगरपालिका–४ मधवापुरस्थित खेतमा एक युवकको शव फेला परेको हो ।

    सोमबार बिहान युवकको घाटी रेटिएको अवस्थामा शव फेला परेको सप्तरी प्रहरीले जनाएको छ । युवकको परिचय खुल्न नसकेको र घटनाका सम्बन्धमा अनुसन्धान थालिएको प्रहरीको भनाइ छ ।

  • सम्बन्धित विषय:

  • # घाँटी रेटेर हत्या
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology