Logo

आइतवार, कार्तिक १६ गते २०८३

images
images

बिनु यादवले १५ दिन पछि तोडिन अनसन

बिनु यादवले १५ दिन पछि तोडिन अनसन

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

जेठ ११, २०८० बिहिवार • १०:०६:३८ बजे
  • 379
    SHARES
  • बिनु यादवले १५ दिन पछि तोडिन अनसन

    माइतीघर मण्डलामा १५ दिन देखी अनसनरत बिनु यादवले आफनो अनसन तोडेकी छिन् ।

    images

    उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठसँग भएको ५ बुदेँ सहमति पछि बिनु यादवले अनसन तोडेकी हुन् ।

    गत बैशाख २७ गते देखी श्रीमान र काका ससुराले बलात्कारको प्रयास गरेको, अदालतले जर्बजस्ती सबन्ध बिच्छेद गराएकोजस्ता बिषयको न्याययिक निरुपण हुनु पर्ने भन्दै उनी अनसनरत थिइन् । 

    बुधबार साँझ भएको सहमति अनुसार उनका मागको सम्बन्धमा छानबिनको माग गर्दै गृह मन्त्रालयमा परेको निवेदनको सबन्धनमा महान्यायधिबक्ताको कार्यालयमा लेखी पठाउने लगायतको सहमति भए पछि उनले अनसन तोडेकी हुन् ।

  • सम्बन्धित विषय:

  • # १५ दिन पछि तोडिन अनसन
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology