Logo

शनिवार, कार्तिक १५ गते २०८३

images
images

पछिल्लो २४ घन्टामा १ हजार ३ सय १३ जना कोरोना संक्रमण ,संक्रमितको संख्या ७० हजार ६ सय १४

पछिल्लो २४ घन्टामा १ हजार ३ सय १३ जना कोरोना संक्रमण ,संक्रमितको संख्या ७० हजार ६ सय १४

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

आश्विन ९, २०७७ शुक्रवार • १६:४३:४५ बजे
  • 967
    SHARES
  • पछिल्लो २४ घन्टामा  १ हजार ३ सय १३ जना कोरोना संक्रमण ,संक्रमितको संख्या ७० हजार ६ सय १४

    कोरोना भाइरस संक्रमितको संख्या ७० हजार पुगेकाे छ । पछिल्लो २४ घन्टामा विभिन्न जिल्लामा १ हजार ३ सय १३ जनामा कोरोना भाइरसको संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

    images
    मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले पछिल्लो २४ घन्टामा थपिएका  १ हजार ३ सय १३   जनासहित देशभर संक्रमितको संख्या ७० हजार ६ सय १४ पुगेको जानकारी दिए ।

    संक्रमितमध्ये ५१ हजार ८ सय ६६ निको भएर घर फर्किएका छन् भने  ५सय ५९ जनाले कोरोनाबाट ज्यान गुमाएका छन् ।

  • सम्बन्धित विषय:

  • # कोभिड-१९
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology