Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
images

काभा भलिबल : उज्वेकिस्तानलाई हराउँदै नेपाल तेस्रो

काभा भलिबल : उज्वेकिस्तानलाई हराउँदै नेपाल तेस्रो

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

जेठ १४, २०८० आइतवार • १४:०९:३२ बजे
  • 586
    SHARES
  • काभा भलिबल : उज्वेकिस्तानलाई हराउँदै नेपाल तेस्रो

    नेपालमा जारी रहेको काभा वुमन्स च्यालेन्ज कपमा उज्वेकिस्तानलाई ३-१ को सेटमा हराउँदै घरेलु टिम नेपाल तेस्रो भएको छ ।

    images

    डिफेन्डिङ च्याक्पियन नेपाल यस पटक भने कास्यमा सिमित बनेको हो । नेपालले उज्वेकिस्तानसँग २५-२०, १६-२५, १५-२५ र १३-२५ को सेटमा पराजित गरेको हो ।

    उज्वेकिस्तान समूह ए बाट र नेपाल समूह ए बाट सेमिफाइनल प्रवेश गरेको थियो । तेस्रो स्थानका लागि भएको खेलमा नेपालले जित हात पारेको हो ।

    पहिलो सेटमा २५-२० को हारमा नेपाली टिमको एकदमै सिल्ली मिस्टेकका कारण पछि पर्यो । नेपालले दोस्रो, तेस्रो र चौथो सेटमा उज्वेकिस्तानलाई पराजित गर्दै प्रतियोगितामा तेस्रो स्थान बनाएको हो ।

  • सम्बन्धित विषय:

  • # नेपाल तेस्रो
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology