Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
images

तालमा डुबेर एक जनाको मृत्यु

तालमा डुबेर एक जनाको मृत्यु

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

जेठ १६, २०८० मंगलवार • ०९:५९:०७ बजे
  • 835
    SHARES
  • तालमा डुबेर एक जनाको मृत्यु

    धनगढीको बेहडाबाबास्थित तालमा डुबेर एक जनाको ज्यान गएको छ ।

    images

    आज बिहान ५ बजे धनगढी उपमहानगरपालिका वडा नम्बर-१६ रामपुरमा रहेको बेहडाबाबा मन्दिर क्षेत्रमा रहेको महादेवा तालमा पौडी खेल्ने क्रममा डुबेर एक जनाको ज्यान गएको हो ।

    मृतकको पहिचान खुल्न नसकेको जिल्ला प्रहरी कार्यालय कैलालीले बताएको छ ।

  • सम्बन्धित विषय:

  • # एक जनाको मृत्यु
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology