Logo

आइतवार, कार्तिक १६ गते २०८३

images
images

५० हजार घुससहित वडाअध्यक्ष पक्राउ

५० हजार घुससहित वडाअध्यक्ष पक्राउ

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

जेठ २३, २०८० मंगलवार • २०:०७:३७ बजे
  • 535
    SHARES
  • ५० हजार घुससहित वडाअध्यक्ष पक्राउ

    सप्तरीको अग्निसाइर कृष्णासवरण गाउँपालिका–५ का वडाध्यक्ष सब्दुल मिया ५० हजार घुससहित पक्राउ परेका छन् ।

    images

    अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले उनलाई पक्राउ गरेको हो ।

    हिरावती आधारभूत विद्यालय बकधुवाको निर्माणाधीन भवनको वडा कार्यालयबाट निर्माण सम्पन्न भएको सिफारिस दिन उनले घुस मागेका हुन् ।

    घुस रकम लिएलगत्तै आयोगको इटहरी कार्यालयबाट खटिएको टोलीले उनलाई मंगलबार बिद्यालयबाटै पक्राउ गरेको हो ।

  • सम्बन्धित विषय:

  • # वडाअध्यक्ष पक्राउ
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology