Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
images

जीप दुर्घटना हुँदा २ जनाको मृत्यु

जीप दुर्घटना हुँदा २ जनाको मृत्यु

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

जेठ २५, २०८० बिहिवार • १०:०७:५६ बजे
  • 1.3K
    SHARES
  • जीप दुर्घटना हुँदा २ जनाको मृत्यु

    कालिकोटमा जीप दुर्घटना हुँदा २ जनाको मृत्यु भएको भने एक जना गम्भीर घाइते भएका छन् । ​

    images

    कालिकोटको रास्कोट नगरपालिका-२ सेरामा जिप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको हो ।

    पार्क गरेर राखेको ग३च ४६१० नम्बरको वोलेरो जिप दुर्घटना हुँदा रास्कोट १ का ४३ वर्षीय मनबहादुर साही ३६ वर्षीया मन कुमारी शाहीको मृत्यु भयको कालिकोट प्रहरी प्रमुख डिएसपी जयश्वर रिमालले जानकारी दिए ।

    चालकले गाडी स्टार्ट गरेर जुत्ता लगाउन गएका बेला गाडी ब्याक सरेर खोलामा खसेको थियो । घाइते रिता कुमारी शाहीको अवस्था चिन्ताजनक रहेको छ ।

  • सम्बन्धित विषय:

  • # २ जनाको मृत्यु
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology