Logo

शनिवार, कार्तिक १५ गते २०८३

images
images

प्रधानमन्त्रीको डाक्टरलाई कोरोना संक्रमण

प्रधानमन्त्रीको डाक्टरलाई कोरोना संक्रमण

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

आश्विन १०, २०७७ शनिवार • १९:२२:१९ बजे
  • 1.3K
    SHARES
  • प्रधानमन्त्रीको डाक्टरलाई कोरोना संक्रमण

     प्रधानमन्त्री केपी ओलीकी निजी चिकित्सक डा. दिव्यासिंह शाहलाई कोरोना संक्रमण भएको छ । त्रिभुवन विश्वविद्यालय चिकित्साशास्त्र अध्ययन संस्थान (आईओएम) की डिनसमेत रहेकी डा. शाहलाई शनिबार कोरोना संक्रमण पुष्टि भएको हो । कोरोनाको जस्तेै लक्षण देखिएपछि शाहले स्वाब परीक्षण गराएकी थिइन् ।

    images

    नतिजा पोजेटिभ आएपछि शाह होम आइसोलेसनमा बसेकी छन् । शाहले प्रधानमन्त्री ओलीलाई पछिल्लो समय नभेटेको प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिए ।

  • सम्बन्धित विषय:

  • # कोभिड-१९
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology