Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
images

प्रधानमन्त्री पत्नी सीता अस्पताल भर्ना

प्रधानमन्त्री पत्नी सीता अस्पताल भर्ना

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

जेठ २९, २०८० सोमवार • १७:१२:२७ बजे
  • 589
    SHARES
  • प्रधानमन्त्री पत्नी सीता अस्पताल भर्ना

    प्रधानमन्त्री पत्नी सीता दाहाल अस्पताल भर्ना भएकी छन् । सोमबार दिउँसो थापाथलीस्थित नर्भिक अस्पतालमा उनलाई भर्ना गरिएको हो ।

    images

    अस्पताल स्रोतका अनुसार नियमित जाँचका लागि अस्पताल ल्याइएको र अहिले चेकजाँच चलिरहेको छ ।

    सीता लामो समयदेखि जटिल प्रकारको रोग ‘प्रोग्रेसिभ सुपरान्युक्लियर पाल्सी (पी.एस.पी.)’बाट पीडित छन् ।

    चिकित्सकका अनुसार पूर्णरुपमा निको नहुने र रोकथाम मात्र गर्न सकिने रोग हो । यो रोग निकै कम मानिसमा देखिने गर्दछ ।

  • सम्बन्धित विषय:

  • # सीता अस्पताल भर्ना
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology