Logo

आइतवार, कार्तिक १६ गते २०८३

images
images

श्रीमानको कुटाइ घाइते भएकी वडा सदस्यको मृत्यु

श्रीमानको कुटाइ घाइते भएकी वडा सदस्यको मृत्यु

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

जेठ ३२, २०८० बिहिवार • १३:०९:०० बजे
  • 769
    SHARES
  • श्रीमानको कुटाइ घाइते भएकी वडा सदस्यको मृत्यु

    काभ्रेपलाञ्चोकको नमोबुद्ध नगरपालिका(११ की दलित महिला सदस्य ज्ञानी बिकको मृत्यु भएको छ ।

    images

    श्रीमानको कुटपिटबाट गम्भीर घाइते भएकी बिकको उपचारका क्रममा धुलिखेल अस्पतालमा मृत्यु भएको प्रहरीले जनाएको छ । उनी घरायझी झगडामा जेठ २९ गते श्रीमान् शम्भु बिकले कुटपिट गर्दा गम्भीर घाइते भएकी थिइन् ।

    धुलिखेल अस्पतालमा परिक्षणको क्रममा टाउकोमा रगत जमेको पाइएपछि उनको शल्यक्रियासमेत गरिएको थियो । ज्ञानीलाई कुटपिट गर्ने उनका श्रीमान शम्भुलाई प्रहरीले पक्राउ गरिसकेको छ ।

    ज्ञानी अघिल्लो कार्यकालमा पनि दलित महिला वडा सदस्य निर्वाचित भएकी थिइन् ।

  • सम्बन्धित विषय:

  • # वडा सदस्यको मृत्यु
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology