Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
images

नेपालमा पनि देखियो मंकीपक्स भाइरसबाट हुने एमपक्स रोग

नेपालमा पनि देखियो मंकीपक्स भाइरसबाट हुने एमपक्स रोग

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

आषाढ १, २०८० शुक्रवार • १९:३८:०४ बजे
  • 682
    SHARES
  • नेपालमा पनि देखियो मंकीपक्स भाइरसबाट हुने एमपक्स रोग

    नेपालमा मंकीपक्स भाइरसबाट हुने एमपक्स रोग देखा परेको छ । ६० वर्षीया विदेशी महिलामा एमपक्स (सरुवा रोग) संक्रमण भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

    images

    मन्त्रालयका अनुसार उक्त महिलामा एमपक्स सँग मिल्दोजुलो शंकास्पद लक्षण देखिएपछि काठमाडौंको एक अस्पतालमा परीक्षण गरिएको थियो ।

    उक्त नमुना संकलन गरी राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला, टेकुमा परीक्षण गर्दा शुक्रबार एमपक्स पुष्टि भएको हो ।

    मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology