Logo

आइतवार, कार्तिक १६ गते २०८३

images
images

बाढी पहिरोबाट बेपत्ता भएकाहरुको खोजी तथा उद्धारमा लाग्न प्रधानमन्त्रीको निर्देशन

बाढी पहिरोबाट बेपत्ता भएकाहरुको खोजी तथा उद्धारमा लाग्न प्रधानमन्त्रीको निर्देशन

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

आषाढ ३, २०८० आइतवार • ११:४६:५८ बजे
  • 508
    SHARES
  • बाढी पहिरोबाट बेपत्ता भएकाहरुको खोजी तथा उद्धारमा लाग्न प्रधानमन्त्रीको निर्देशन

    प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले देशका विभिन्न जिल्लामा बाढी पहिरोबाट भएको मानवीय तथा धनजनको क्षतिप्रति दुःख व्यक्त गरेका छन् ।

    images

    बाढी–पहिरोबाट संखुवासभा, ताप्लेजुङ, पाँचथर लगायतका जिल्लामा क्षति पुगेको र बेपत्ता भएको विवरण आएपछि उनले सामाजिक सञ्जालमार्फत वेपत्ता भएकाहरुको खोजी, उद्धार एव् राहतमा सक्रियतापूर्वक लाग्न सुरक्षा निकाय र कर्मचारीहरुलाई निर्देशन दिएका हुन् ।

    ती जिल्लामा घर, पुल, सडक लगायतका संरचनामा पनि क्षति पुगेको प्रारम्भिक विवरण आएका छन् ।

    प्रधानमन्त्री प्रचण्डले बाढयी पहिरो प्रभावित क्षेत्रमा आ–आफ्नो ठाउँबाट सहयोग गर्न आम जनसमुदायमा पनि अपिल गरेका छन् ।

    मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology