Logo

शनिवार, कार्तिक १५ गते २०८३

images
images

जिम्बाव्वेविरुद्ध शतक पूरा गर्नबाट कुशल १ रनले चुके

जिम्बाव्वेविरुद्ध शतक पूरा गर्नबाट कुशल १ रनले चुके

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

आषाढ ३, २०८० आइतवार • १४:५०:४० बजे
  • 523
    SHARES
  • जिम्बाव्वेविरुद्ध शतक पूरा गर्नबाट कुशल १ रनले चुके

    विश्वकप क्रिकेट छनोट अन्तर्गत जिम्बाव्वे विरुद्ध भइरहेको खेलमा कुशल भुर्तेल शतक पूरा गर्नबाट १ रनले चुकेका छन् ।

    images

    जिम्बाव्वेका वेलिङटन मसाकान्डाले कुशललाई ९९ रनमा बोल्ड गरे । ९५ बल खेलेका उनले १३ चौका र २ छक्का हाने ।

    पहिलो विकेटका लागि कुशलले आसिफ शेखसँग १७१ रनको साझेदारी ।

    यो साझेदारी ओडीआई क्रिकेटमा नेपालको कीर्तिमानी साझेदारी हो ।

    यसअघि २०२३ फेब्रुअरीमा आसिफ शेख र ज्ञानेन्द्र मल्लले नामिबिया विरुद्ध लिग टु मा कीर्तिपुरमा दोस्रो विकेटका लागि १३९ रनको साझेदारी गरेका थिए ।

  • सम्बन्धित विषय:

  • # कुशल १ रनले चुके
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology