Logo

आइतवार, कार्तिक १६ गते २०८३

images
images

वेस्ट इन्डिजविरुद्ध टस जितेर फिल्डङ गर्दै नेपाल

वेस्ट इन्डिजविरुद्ध टस जितेर फिल्डङ गर्दै नेपाल

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

आषाढ ७, २०८० बिहिवार • १२:४१:५७ बजे
  • 856
    SHARES
  • वेस्ट इन्डिजविरुद्ध टस जितेर फिल्डङ गर्दै नेपाल

    आईसीसी विश्वकप छनोटको आज हुने तेस्रो खेलमा नेपालले वेस्ट इन्डिजविरुद्ध टस जितेर पहिला फिल्डङ गर्ने निर्णय गरेको छ ।

    images

    जिम्बाब्वेको राजधानी हरारेस्थित तकसिंगा स्पोर्ट्स क्लबमा जारी खेल अन्तर्गत आज नेपाल र वेस्ट इन्डिजबीच हुने प्रतिस्पर्धामा टस जितेर फिल्डङ राेजेकाे हाे । यसअघि नेपालले खेलेका दुई खेल मध्ये एकमा जीत र एकमा हार ब्योहोरेको छ ।

    जिम्बाबेलाई राम्रो लक्ष्य दिए पनि बलिङमा जम्न नसक्दा पराजय भोगेको नेपालले अमेरिकालाई भने सानदार प्रदर्शनका साथ हराएको थियो । ओडिआई वरियतामा नेपाल १४ औं र वेस्टइन्डिज १० औं स्थानमा छन् ।

    आजको प्रतिस्पर्धा नेपालका लागि निकै ठुलो अवसर भएको जनाउँदै क्रिकेट समिक्षकहरुले नेपालले गौरब गर्नु पर्ने टिप्पणी गरेका छन् ।

  • सम्बन्धित विषय:

  • # वेस्ट इन्डिजविरुद्ध
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology