Logo

आइतवार, कार्तिक १६ गते २०८३

images
images

काठमाडौंबाट भारतका लागि छुटेको बस धादिङमा दुर्घटना

काठमाडौंबाट भारतका लागि छुटेको बस धादिङमा दुर्घटना

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

आषाढ ८, २०८० शुक्रवार • १०:५१:४३ बजे
  • 514
    SHARES
  • काठमाडौंबाट भारतका लागि छुटेको बस धादिङमा दुर्घटना

    काठमाडौंबाट भारतको गुजरातको लागि छुटेको यात्रुबाहक बस धादिङको गल्छीमा दुर्घटना भएको छ ।

    images

    एआर–०६ इ ७०३१ नम्बरको बस पल्टिँदा एक जना बालकको मृत्यु भएको छ भने १२ घाइते भएका छन् ।

    घटनास्थलबाट घाइतेहरूको उद्धार भइरहेको प्रहरीले जनाएको छ ।

  • सम्बन्धित विषय:

  • # बस धादिङमा दुर्घटना
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology