Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
images

पछिल्लो २४ घन्टामा १,५७३ जनामा कोरोना संक्रमण

पछिल्लो २४ घन्टामा १,५७३ जनामा कोरोना संक्रमण

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

आश्विन ११, २०७७ आइतवार • १६:२६:५५ बजे
  • 1.3K
    SHARES
  • पछिल्लो २४ घन्टामा १,५७३ जनामा कोरोना संक्रमण

    नेपालमा कोरोना भाइरस संक्रमितको संख्या निरन्तर बढीरहेको छ । पछिल्लो २४ घन्टामा विभिन्न जिल्लामा १ हजार ५ सय ७३ जनामा कोरोना भाइरसको संक्रमण भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

    मन्त्रालयका प्रवक्ता डा.जागेश्वर गौतमले पछिल्लो २४ घन्टामा थपिएका १ हजार ५ सय ७३ जनासहित देशभर कोरोना संक्रमितको संख्या ७३ हजार ३ सय ९४ जना पुगेको छ ।

    images

    संक्रमितमध्ये ५३ हजार ८ सय ९८ जना निको भएर घर फर्किएका छन् भने ४ सय ७७ जनाको कोरोना संक्रमणबाट ज्यान गएको छ । पछिल्लो २४ घन्टामा ८ सय ८५ जना संक्रमण मुक्त भएका छन् ।

  • सम्बन्धित विषय:

  • # कोभिड-१९
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology