Logo

आइतवार, कार्तिक १६ गते २०८३

images
images

भाटभटेनीका सञ्चालक गुरुङ पक्राउ

भाटभटेनीका सञ्चालक गुरुङ पक्राउ

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

आषाढ १२, २०८० मंगलवार • १२:४७:२६ बजे
  • 811
    SHARES
  • भाटभटेनीका सञ्चालक गुरुङ पक्राउ

    भाटभटेनी सुपरमार्केटका सञ्चालक मीनबहादुर गुरुङ पक्राउ परेका छन्।

    images

    ललिता निवास जग्गा प्रकरणमा नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआइबी)ले आज (मंगलवार) नक्सालस्थित निवासबाट उनलाई पक्राउ गरेको हो । लिता निवासको सरकारी जग्गा हिनामिना प्रकरणमा उनी आरोपित थिए ।

    ललिता निवासको २९९ रोपनी ३ आना सरकारी जमिन हिनामिना प्रकरणमा मुछिएका गुरुङलाई यसअघि विशेष अदालतले धरौटीमा रिहा गरेको थियो ।

  • सम्बन्धित विषय:

  • # सञ्चालक गुरुङ पक्राउ
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology