Logo

आइतवार, कार्तिक १६ गते २०८३

images
images

ललिता निवास प्रकरणमा पक्राउ पर्नेको संख्या ६ पुग्यो

ललिता निवास प्रकरणमा पक्राउ पर्नेको संख्या ६ पुग्यो

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

आषाढ १२, २०८० मंगलवार • १४:१२:५४ बजे
  • 418
    SHARES
  • ललिता निवास प्रकरणमा पक्राउ पर्नेको संख्या ६ पुग्यो

    ललिता निवास प्रकरणमा पक्राउ पर्नेको संख्या ६ पुगेको छ ।

    images

    डिल्लीबजार मालपोतका तत्कालीन खरदार गोपाल कार्की पक्राउ परेसँगै मंगलबार पक्राउ पर्नेको संख्या ६ पुगेको एआईजी किरण बर्जाचार्यले रातोपाटीलाई जानकारी दिएकी हुन् ।

    यसअघि केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) को टोलीले भाटभटेनी सुपरमार्केटका सञ्चालक मीनबहादुर गुरुङसहित डिल्लीबजार मालपोत कार्यालयका तत्कालीन प्रमुख कलाधर देउजा, कर्मचारी सुरेन्द्रमान कपाली, हुपेन्द्रमाणि केसी र धर्मप्रसाद गौतमलाई पक्राउ गरेको थियो ।

    मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology