Logo

आइतवार, कार्तिक १६ गते २०८३

images
images

थुनुवाले भरियो सीआईबीको हिरासत

थुनुवाले भरियो सीआईबीको हिरासत

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

आषाढ १२, २०८० मंगलवार • १७:१६:०२ बजे
  • 277
    SHARES
  • थुनुवाले भरियो सीआईबीको हिरासत

    नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान व्युरो (सीआईबी)को हिरासत थुनुवाले भरिएको छ।

    images

    अहिले विभिन्न आरोपमा पक्राउ परेका ३ महिलासहित २७ जना सीआईबीको हिरासतमा छन्।

    बैंकिङ कसुर लगायतका आरोपमा पक्राउ परेकाहरु पहिलेदेखि नै हिरासतमा थिए। ललिता निवास प्रकरणमा भाटभटेनी सुपर मार्केटका सन्चालकसहित आजै थप ६ जना पक्राउ परेका छन्।

    यो प्रकरणमा संलग्न थप व्यक्तिहरुको खोजी भइरहेकाले हिरासत कक्ष खाली गराउने तयारी छ।

    तीन जना थुनुवालाई सोह्रखुट्टे लगायतका प्रहरी वृत्तमा स्थानान्तरण गरेर खाली गराउने तयारी भइरहेको स्रोतले बतायो ।

  • सम्बन्धित विषय:

  • # सीआईबीको हिरासत
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology