Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
images

पाकिस्तानमाथि नेपालको जित

पाकिस्तानमाथि नेपालको जित

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

आषाढ १२, २०८० मंगलवार • १७:४७:५३ बजे
  • 916
    SHARES
  • पाकिस्तानमाथि नेपालको जित

    आशिष चौधरीको निर्णायक गोलमा पाकिस्तानविरुद्ध नेपालले जित निकालेको छ ।

    images

    भारतको बैग्लोरस्थित श्री कान्तिरभा स्टेडियममा नेपालले पाकिस्तानलाई १-० गोल अन्तरले पराजित गरेको हो ।

    साफमा नेपालले पछिल्लो पटक सन् २००८ मा हराएको थियाे । नेपालले पाकिस्तानलाई १५ वर्षपछि हराएको हो ।

    नेपालको जितमा खेलको ८० औं मिनेटमा आशिषले गरेको गोल नै निर्णायक बन्यो ।

    राष्ट्रिय टोलीमा आशिषको यो डेब्यू गोल हो । एक खेल अगावै समूह चरणबाट बाहिरिसकेका नेपाल र पाकिस्तान आजको खेलमा प्रतिष्ठाका लागि भिडेका थिए ।

    मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology