Logo

शनिवार, कार्तिक १५ गते २०८३

images
images

समलिङ्गी विवाहमा सर्वोच्चको फैसला त्रुटीपूर्ण : कमल थापा

समलिङ्गी विवाहमा सर्वोच्चको फैसला त्रुटीपूर्ण : कमल थापा

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

आषाढ १४, २०८० बिहिवार • १०:२३:२७ बजे
  • 691
    SHARES
  • समलिङ्गी विवाहमा सर्वोच्चको फैसला त्रुटीपूर्ण : कमल थापा

    राप्रपा नेपालका अध्यक्ष कमल थापा समलिङ्गी विवाहको बिपक्षमा उभिएका छन् ।

    images

    सर्वोच्च अदालतले समलिङ्गी विवाहलाई अस्थायी मान्यता दिएको भोलीपल्ट सामाजिक सञ्जालमार्फत थापाले बिपक्षीमा प्रतिक्रिया दिएका हुन् । ‘समलिङ्गी विवाह दर्ताको सम्बन्धमा सर्वोच्च अदालतको फैसला त्रुटिपूर्ण छ ।

    समलिङ्गी विवाह प्राकृतिक नियम, सामाजिक मान्यता र संस्कार विपरीत छ ।

    विवाह महिला र पुरुष विचको पवित्र सम्बन्ध हो,’ उनले भनेका छन, ‘समलिङ्गी विवाहले वैधानिकता पाउने हो भने यसले पारिवारिक झमेला एवं सामाजिक विकृति सिर्जना गर्दछ ।’

  • सम्बन्धित विषय:

  • # कमल थापा
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology