Logo

आइतवार, कार्तिक १६ गते २०८३

images
images

तिनाउ नदीमा बाढी, सतर्कता अपनाउन आग्रह

तिनाउ नदीमा बाढी, सतर्कता अपनाउन आग्रह

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

आषाढ १६, २०८० शनिवार • १०:०४:४६ बजे
  • 505
    SHARES
  • तिनाउ नदीमा बाढी, सतर्कता अपनाउन आग्रह

    बुटवल, पाल्पा र आसपासको क्षेत्रमा अत्यधिक वर्षा हुँदा तिनाउ नदीमा जलसतहले खतरा तह पार गरेको छ ।

    images

    उक्त क्षेत्रमा आज बिहानैदेखि पानी परिरहेकाले बाढी बढ्ने क्रममा रहेको बाढी पूर्वानुमान महाशाखाले जनाएको छ । बुटवलस्थित बाढी मापन केन्द्रका अनुसार पानीको सहत ६.८८ मिटर पुगेको छ ।

    जबकि, ५.६ मिटरलाई खतराको स्तर मानिएको छ । नदीको सतह बढ्दो क्रममा रहेकाले तिनाउ नदीका तटीय क्षेत्र र आसपासमा डुबान हुनसक्ने महाशाखाले जनाएको छ ।

    त्यसैले होचा स्थानमा हुनेहरूले दिउँसो ३ बजेसम्म उच्च सतर्कता अपनाउन महाशाखो आग्रह गरेको छ ।

     

  • सम्बन्धित विषय:

  • # तिनाउ नदीमा बाढी
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology