Logo

आइतवार, कार्तिक १६ गते २०८३

images
images

मनाङ एयरको हेलिकप्टर सोलुखुम्बुको लामाजुरानजिक दुर्घटना

मनाङ एयरको हेलिकप्टर सोलुखुम्बुको लामाजुरानजिक दुर्घटना

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

आषाढ २६, २०८० मंगलवार • १२:३१:५५ बजे
  • 385
    SHARES
  • मनाङ एयरको हेलिकप्टर सोलुखुम्बुको लामाजुरानजिक दुर्घटना

    मनाङ एयरको हेलिकोप्टर सोलुखुम्बुको दूधकुण्ड नगरपालिका-२ लामाजुरा नजिकै दुर्घटना भएको छ ।

    images

    सोलुखुम्बुबाट काठमाडौंका लागि उडेको बेपत्ता हेलिकोप्टर सोलुदुधकुण्ड नगरपालिका र लिखुपिके गाउँपालिकानजिकैको लामाजुरामा हेलिकप्टर दुर्घटना भएको प्रारम्भिक सूचना आएको कोशी प्रदेशका प्रहरी प्रमुख राजेशनाथ बाँस्तोलाले जनकारी दिए ।

    उनका अनुसार घटना‍स्थलतर्फ प्रहरी परिचालन गरिएको छ । हेलिकप्टरमा क्याप्टेनसहित ६ जना सवारी थिए ।

    उक्त हेलिकोप्टरमा सवार पाँचै जना यात्रु मेक्सिकोका नगरिक रहेको बताइएको छ ।

    मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology