Logo

सोमवार, कार्तिक १७ गते २०८३

images
images

ललिता निवास प्रकरणमा थप २ जना पक्राउ

ललिता निवास प्रकरणमा थप २ जना पक्राउ

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

आषाढ २६, २०८० मंगलवार • १२:३९:४५ बजे
  • 613
    SHARES
  • ललिता निवास प्रकरणमा थप २ जना पक्राउ

    बालुवाटारको सरकारी जग्गा हिनामिना प्रकरणमा संलग्न रहेको आरोपमा थप दुईजना कर्मचारी पक्राउ परेका छन् ।

    images

    उक्त प्रकरणको अनुसन्धान गरिरहेकाे सुरक्षा निकाय सिआइबीले आज (मंगलबार) योगराज पौडेल र नारायणदत्त मिश्रलाई पक्राउ गरेको हो ।

    उनीहरू ०४९ सालमा एक सय १२ रोपनी जग्गा हिनामिनामा संलग्न रहेको सिआइबीका एसएसपी दिनेश आचार्यले जानकारी दिए । पौडेल त्यतिवेला डिल्लीबजार मालपोतका नासु तथा मिश्र खरिदार थिए ।

    यससँगै यो प्रकरणमा पक्राउ पर्नेको संख्या १४ पुगेको छ ।

  • सम्बन्धित विषय:

  • # थप २ जना पक्राउ
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology