Logo

आइतवार, कार्तिक १६ गते २०८३

images
images

रास्वपाका उपसभापति अर्याललाई मार्ने धम्की दिएका कालीकोटे पक्राउ

रास्वपाका उपसभापति अर्याललाई मार्ने धम्की दिएका कालीकोटे पक्राउ

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

श्रावण १, २०८० सोमवार • १४:२४:०८ बजे
  • 451
    SHARES
  • रास्वपाका उपसभापति अर्याललाई मार्ने धम्की दिएका कालीकोटे पक्राउ

    राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उपसभापति डोलप्रसाद अर्याललाई धम्की दिएको आरोपमा एक जना पक्राउ गरेका छन् ।

    images

    १९ असारमा मोवाइलमा म्यासेज पठाएर अर्याललाई धम्की दिएको आरोपमा प्रहरीले खोटाङ घर भएका विजय कालीकोटेलाई पक्राउ गरेको हो । उनले त्यस दिन दिउँसो अर्याललाई मोवाइलमा म्यासेज पठाएर ज्यान मार्ने आशयको धम्की दिएका थिए ।

    जिल्ला प्रहरी परिसर काठमाडौंका प्रमुख एसएसपी दानबहादुर कार्कीले मोबाइलमा ज्यान मार्ने धम्की दिएको म्यासेज पाइएकाले पक्राउ गरिएको जानकारी दिए ।

  • सम्बन्धित विषय:

  • # कालीकोटे पक्राउ
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology