Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
images

एक पटकमा पाँच लिटर मदिरा पार्न छुट दिन सर्वोच्चको आदेश

एक पटकमा पाँच लिटर मदिरा पार्न छुट दिन सर्वोच्चको आदेश

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

आश्विन १३, २०७७ मंगलवार • १०:२३:२३ बजे
  • 1.3K
    SHARES
  • एक पटकमा पाँच लिटर मदिरा पार्न छुट दिन सर्वोच्चको आदेश

    अनुमति विनाको मदिरा उत्पादन रोक्न माग गर्दै परेको रिटमा सुनुवाई गर्दै सर्वोच्चले बर्षमा ६ पटक सम्म पाँच लिटर मदिरा र दश लिटर जाँड उत्पादन गर्न दिन पनि आदेशमा भनेको छ ।सर्वोच्च अदालतले चाड पर्व, रीतिरिवाज, संस्कृतिसगँ जोडदै बर्षमा ६ पटक सम्म मदिरा बनाउन रोक नलगाउन आदेश जारी गरेको छ । 

    न्यायाधीश हरिकृष्ण कार्की र बमकुमार श्रेष्ठको इजलासले यस्तो आदेश जारी गरेको हो । कुलमा एक बर्षमा ३० लिटर रक्सी र ६० लिटर जाँड एक परिवारले उत्पादन र खपत गर्न सक्ने छ । नेपालमा विभिन्न समुदायले चाडपर्वहरुमा अनिवार्य घरेलु मदिरा र जाँडको प्रयोग गर्ने चलन छ ।

  • सम्बन्धित विषय:

  • # समाज
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology