Logo

आइतवार, कार्तिक १६ गते २०८३

images
images

दाङमा ७३ वर्षीया वृद्धामाथि बसभित्रै सामूहिक बलात्कार

दाङमा ७३ वर्षीया वृद्धामाथि बसभित्रै सामूहिक बलात्कार

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

श्रावण ५, २०८० शुक्रवार • १०:३९:५२ बजे
  • 403
    SHARES
  • दाङमा ७३ वर्षीया वृद्धामाथि बसभित्रै सामूहिक बलात्कार

    दाङको तुलसीपुरस्थित नयाँ बसपार्कमा एक वृद्धा बसभित्रै बलात्कृत भएकी छन् । गएराति पार्किङ गरिएको ना. ४ ख ७८४८ नम्बरको बसमा उपचारका लागि आएकी प्युठानकी एक ७३ वर्षीया वृद्धालाई गाडीका स्टाफले बलात्कार गरेका हुन् ।

    images

    बलात्कारमा संलग्न ३० वर्षीय पुष्कर रोका र २० वर्षीय रेशम विकलाई घटनास्थलबाटै पक्राउ गरिएको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रमुख पुष्पराज मल्लले जानकारी दिए ।

    आँखाको उपचार गर्न तुलसीपुर आएकी ती वृद्धा बसपार्क छेउमा उभिरहेका बेला रोका ती युवाहरुले फकाएर बसभित्र लगी बलात्कार गरेका थिए ।

    उनीहरुमाथि थप कारबाही प्रक्रिया अघि बढाएको प्रहरीले जनाएको छ ।

    मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology