Logo

आइतवार, कार्तिक १६ गते २०८३

images
images

बैतडीको पुर्चौंडीमा पहिरोले घर पुरिँदा आमाछोराको मृत्यु

बैतडीको पुर्चौंडीमा पहिरोले घर पुरिँदा आमाछोराको मृत्यु

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

श्रावण ८, २०८० सोमवार • १२:१३:५५ बजे
  • 742
    SHARES
  • बैतडीको पुर्चौंडीमा पहिरोले घर पुरिँदा आमाछोराको मृत्यु

    बैतडीको पुर्चौंडी नगरपालिका २ मा पहिरोले घर पुरिँदा आमा छोराको मृत्यु भएको छ ।

    images

    पुर्चौंडी–२ को भैरु टोलमा पहिरोमा घर पुरिँदा २५ वर्षीया अन्जु जागरी र उनका छोरा पाँच वर्षीय रिजन जागरीको मृत्यु भएको हो । अन्जुका देवर गोब्बर जागरी उनका आमा रायमति जागरी र छिमेकी जस्मा बोहरा भने घाइते भएका छन् ।

    उनीहरूलाई उद्धार गरेर अस्पताल लैजाने तयारी भइरहेको इलाका प्रहरी कार्यालय पाटनका प्रमुख, प्रहरी निरीक्षक कमलप्रसाद चौधरीले जानकारी दिए ।

  • सम्बन्धित विषय:

  • # आमाछोराको मृत्यु
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology