Logo

आइतवार, कार्तिक १६ गते २०८३

images
images

कैलाली कारागारका एक जना कैदीको मृत्यु

कैलाली कारागारका एक जना कैदीको मृत्यु

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

श्रावण ८, २०८० सोमवार • १३:३३:०३ बजे
  • 382
    SHARES
  • कैलाली कारागारका एक जना कैदीको मृत्यु

    कैलाली कारागारका कैद भुक्तानी गरिरहेका एक जना कैदीको मृत्यु भएको छ ।

    images

    चोरी मुद्दामा सजाय भोगिरहेका बैतडीको दोगदाकेदार गाउँपालिका–५ का २८ वर्षीय सरोज विष्टको मृत्यु भएको प्रहरीले जनाएको छ ।

    विष्टको आज (सोमबार) बिहान उपचारका क्रममा सेती प्रादेशिक अस्पतालमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक (डीएसपी) कुलदिप चन्दले बताए । चन्दकाअनुसार उनी लामो समयदेखि क्षयरोगबाट पीडित थिए ।

  • सम्बन्धित विषय:

  • # एक जना कैदीको मृत्यु
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology