Logo

सोमवार, कार्तिक १७ गते २०८३

images
images

सप्तरीमा एक युवकको हत्या, अर्का एक जना घाइते

सप्तरीमा एक युवकको हत्या, अर्का एक जना घाइते

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

श्रावण १२, २०८० शुक्रवार • १०:४६:५३ बजे
  • 409
    SHARES
  • सप्तरीमा एक युवकको हत्या, अर्का एक जना घाइते

    सप्तरीको हनुमाननगर कंकालिनी नगरपालिका १० इनर्वामा एक युवकको हत्या भएको छ ।

    images

    अर्का एक युवक घाइते छन् । स्थानीय २१ वर्षीय तिर्कनारायण मण्डलको शव आज बिहान घर नजिकै हिलोमा हत्या गरिएको अवस्थामा फेला परेको हो ।

    अजय मण्डल नामका अर्का युवक घाइते अवस्थामा फेला परेको सप्तरीका प्रहरी प्रवक्ता नरेशकुमार सिंहले जानकारी दिए । प्रवक्ता सिंहका अनुसार स्थानीयले आज बिहान ६ बजेतिर शव देखेपछि प्रहरीलाई खबर गरेका थिए ।

    घटनाबारे थप अनुसन्धान भइरहेको उनले बताए ।

  • सम्बन्धित विषय:

  • # अर्का एक जना घाइते
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology