Logo

आइतवार, कार्तिक १६ गते २०८३

images
images

खेल्दाखेल्दै सेती नदीमा खसे २ बालक

खेल्दाखेल्दै सेती नदीमा खसे २ बालक

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

श्रावण १२, २०८० शुक्रवार • १०:५६:५५ बजे
  • 412
    SHARES
  • खेल्दाखेल्दै सेती नदीमा खसे २ बालक

    डोटीमा सेती नदीमा डुबेर बालक बेपत्ता भएका छन् । .

    images

    दिपायल सिलगढी नगरपालिका–३ तेलपारे बगरका ५ वर्षीय सुशान्त साउद सेतीमा डुबेर बेपत्ता भएका हुन् । जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक लक्ष्मी जोशीका अनुसार बिहीबार खेल्ने क्रममा उनी नदीमा डुबेका हुन् ।

    उनीसँगै डुबेका ४ वर्षीय मिलन साउदलाई भने स्थानीयले उद्धार गरेका थिए । उद्धार गरिएका उनको डडेल्धुरामा उपचार भइरहेको छ ।

    बेपत्ता सुशान्तको खोजीका लागि आफन्त, नेपाल प्रहरी र सशस्त्र प्रहरी जुटेका छन् । दुवैजना खेल्दाखेल्दै सेती नदीमा पुगेको प्रहरीले जनाएको छ ।

  • सम्बन्धित विषय:

  • # नदीमा खसे २ बालक
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology