Logo

आइतवार, कार्तिक १६ गते २०८३

images
images

बलात्कार आरोपमा मध्यपहाडी लोकमार्ग आयोजनाका निर्देशक पोखरेल पक्राउ

बलात्कार आरोपमा मध्यपहाडी लोकमार्ग आयोजनाका निर्देशक पोखरेल पक्राउ

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

श्रावण १२, २०८० शुक्रवार • १२:१२:१६ बजे
  • 394
    SHARES
  • बलात्कार आरोपमा मध्यपहाडी लोकमार्ग आयोजनाका निर्देशक पोखरेल पक्राउ

    मध्यपहाडी लोकमार्ग आयोजनाका निर्देशक इन्जिनियर हरिकुमार पोखरेल पक्राउ परेका छन् ।

    images

    बलात्कारको आरोपमा उनलाई शुक्रबार बिहान काठमाडौंको त्रिपुरेश्वरबाट पक्राउ गरिएको काठमाडौं प्रहरी प्रमुख दानबहादुर कार्कीले जानकारी दिए ।

    पोखरेलले सिनामंगलस्थित आफ्नै घरमा काम गर्ने एक युवतीलाई यौन दुर्व्यवहार गरेको भिडियो बाहिरिएको थियो । त्यसपछि उनी मध्यपहाडी लोकमार्ग आयोजना कार्यालयबाटै फरार थिए ।

    मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology