Logo

आइतवार, कार्तिक १६ गते २०८३

images
images

पोखरीमा डुबेर सप्तरीमा २ जना बालिकाको मृत्यु

पोखरीमा डुबेर सप्तरीमा २ जना बालिकाको मृत्यु

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

श्रावण १५, २०८० सोमवार • १६:४५:४७ बजे
  • 490
    SHARES
  • पोखरीमा डुबेर सप्तरीमा २ जना बालिकाको मृत्यु

    पोखरीमा डुबेर सप्तरीमा आज सोमवार दुई जना बालिकाको मृत्यु भएको छ ।

    images

    पोखरीमा डुबेर बोदेबर्साइन नगरपालिका– १ धनगढीका विध्यानन्द साहकी ८ वर्षीया छोरी किरन र वडा नम्बर ६ फुलकाहीका धनराज साहकी ८ वर्षीया छोरी शिवानीको ज्यान गएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।

    प्रहरीका अनुसार भैँसीलाई पोखरीमा नुहाउन जाने क्रममा डुबेर दुवै बालिकाको ज्यान गएको हो । घटना स्थल सुरक्षित राखिएको र घटनाबारे अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।

  • सम्बन्धित विषय:

  • # २ जना बालिकाको मृत्यु
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology