Logo

आइतवार, कार्तिक १६ गते २०८३

images
images

दोलखामा पहिरोले घर पुरिँदा एकैपरीवारका तीनसहित ४ जना वेपत्ता

दोलखामा पहिरोले घर पुरिँदा एकैपरीवारका तीनसहित ४ जना वेपत्ता

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

श्रावण १९, २०८० शुक्रवार • ०९:५९:४० बजे
  • 439
    SHARES
  • दोलखामा पहिरोले घर पुरिँदा एकैपरीवारका तीनसहित ४ जना वेपत्ता

    दोलखाको गौरीशंकर गाउँपालिका–८ मा पहिरोले घर बगाउँदा चार जना बेपत्ता भएका छन् ।

    images

    गएराति आएको पहिरोबाट दुई वटा घर पुरिँदा एकै घरका तीनसहित ४ जना वेपत्ता भएका हुन् ।

    तीन जनाको घाइते अवस्थामा उद्धार गरिएको छ । उनीहरुलाई थप उपचारका लागि काठमाडौं ल्याउने तयारी भइरहेको दोलखा प्रहरीले जनाएको छ । बेपत्ता र घाइतेको परिचय खुल्न सकेको छैन ।

    बेपत्ता भएकाको प्रहरी र स्थानीयले खोजी गरिरहेका छन् ।

  • सम्बन्धित विषय:

  • # तीनसहित ४ जना वेपत्ता
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology