Logo

आइतवार, कार्तिक १६ गते २०८३

images
images

चक्कु प्रहार गरी श्रीमतीको हत्या गर्ने श्रीमान पक्राउ

चक्कु प्रहार गरी श्रीमतीको हत्या गर्ने श्रीमान पक्राउ

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

श्रावण २०, २०८० शनिवार • १३:०३:२५ बजे
  • 457
    SHARES
  • चक्कु प्रहार गरी श्रीमतीको हत्या गर्ने श्रीमान पक्राउ

    कञ्चपुरमा एक व्यक्तिले चक्कु प्रहार गरी आफ्नै श्रीमतीको हत्या गरेका छन् ।

    images

    दोधारा चाँदनी नगरपालिका(७ कञ्जभोजको ३४ वर्षीय प्रेमबहादुुर बुढा क्षेत्रीले २२ वर्षीया श्रीमती द्रोपती बुढा क्षेत्रीको चक्कु प्रहार गरेर हत्या गरेको प्रहरीले जनाएको छ ।

    सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय धनगढीका अनुसार प्रेमले चक्कु प्रहार गरी गम्भीर घाइते बनाएको अवस्थामा घरबाट उद्धार गरेर प्राथमिक स्वास्थ्य केन्द्र दोधाराचाँदनी पुर्‍याइएका थियो । 

    चिकित्सकले उनलाई मृत घोषणा गरेका थिए । श्रीमतीको हत्या अभियोगमा प्रेमलाई इलाका प्रहरी कार्यालय दोधाराले नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको छ ।

    मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology