Logo

शनिवार, कार्तिक १५ गते २०८३

images
images

स्वास्थ्य बिज्ञान प्रतिष्ठान धरानमा थप एक जना कोरोना संक्रमितको मृत्यु

स्वास्थ्य बिज्ञान प्रतिष्ठान धरानमा थप एक जना कोरोना संक्रमितको मृत्यु

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

आश्विन १४, २०७७ बुधवार • ११:१९:२६ बजे
  • 967
    SHARES
  • स्वास्थ्य बिज्ञान प्रतिष्ठान धरानमा थप एक जना कोरोना संक्रमितको मृत्यु

    बीपी कोइराला स्वास्थ्य बिज्ञान प्रतिष्ठान धरानमा आज थप एक जना कोरोना संक्रमितको मृत्यु भएको छ । प्रतिष्ठानका प्रवक्ता डा. निदेश सापकोटाका अनुसार सप्तरीको राजविराज –४ का ३९ बर्षीय कोरोना संक्रमित पुरुषको उपचारको क्रममा मृत्यु भएको हो ।

    images

    गोल्डेन हस्पिटल बिराटनगरबाट रिफर गरिएका उनमा ज्वरो, खोकी, श्वासप्रस्वाशमा गारो भएपछि परीक्षण गराउँदा भदौ ९ गते कोरोना पुष्टि भएको थियो ।

    भेन्टिलेटरमा राखेर उपचारको क्रममा आज बिहान ३ बजे उनको मृत्यु भएको प्रतिष्ठानले जनाएको छ ।

  • सम्बन्धित विषय:

  • # कोभिड-१९
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology