Logo

आइतवार, कार्तिक १६ गते २०८३

images
images

लठ्ठीले हानेर आमाको हत्या, छोरा पक्राउ

लठ्ठीले हानेर आमाको हत्या, छोरा पक्राउ

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

श्रावण २३, २०८० मंगलवार • ११:०८:१० बजे
  • 625
    SHARES
  • लठ्ठीले हानेर आमाको हत्या, छोरा पक्राउ

    सल्यानको शारदा नगरपालिका १३ माथिल्लो सल्यानचौरमा लाठीले हानेर छोराले आमाको हत्या गरेका छन्।

    images

    अन्दाजी २३ वर्षीय नविन भण्डारीले ४८ वर्षीय आमा शारदा भण्डारीको हत्या गरेका हुन्। मंगलबार बिहान ४ बजेतिर आमा सुत्ने कोठामा गई उनले लठ्ठीले टाउकोमा हानेर आमाको हत्या गरेको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ ।

    उनलाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय सल्यानका सूचना अधिकारी गोपाल श्रेष्ठले जानकारी दिए। घटनास्थलमा प्रहरी टोली पुगेको र अनुसन्धान अघि बढाएको प्रहरीको भनाइ छ।

    मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology