Logo

आइतवार, कार्तिक १६ गते २०८३

images
images

चिनियाँ उच्च सैनिक टोली नेपाल आउँदै

चिनियाँ उच्च सैनिक टोली नेपाल आउँदै

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

श्रावण ३१, २०८० बुधवार • ११:२४:०६ बजे
  • 304
    SHARES
  • चिनियाँ उच्च सैनिक टोली नेपाल आउँदै

    चीनबाट उच्च सैनिक तहको टोली आज नेपाल आउने भएको छ ।

    images

    चिनियाँ जनमुक्ति सेनाको छेन्दु मिलिट्री कमाण्डका डेपुटी कमान्डर उपरथी यु एनदे टोलीसहित काठमाडौँ आउने भएका छन् हुन् ।

    नेपालसँग सीमा जोडिएको तिब्बत मामिला हेर्ने उच्च तहका सैनिक अधिकारी कोभिडपछि नेपाल आउन लागेको यो पहिलो भ्रमण हो ।

    नेपाल भ्रमणमा आउन लागेका युलेसहितको टोलीले प्रधानमन्त्री प्रचण्ड, रक्षामन्त्री पूर्णबहादुर खड्का र प्रधानसेनापति प्रभुराम शर्मासँग भेटवार्ता गर्ने कार्यक्रम छ ।

    उनले नेपाली सेनाको शिवपुरीस्थित कमान्ड तथा स्टाफ कलेजमा समेत भ्रमण गर्ने कार्यक्रम रहेको

  • सम्बन्धित विषय:

  • # चिनियाँ उच्च सैनिक
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology