Logo

आइतवार, कार्तिक १६ गते २०८३

images
images

ढल्केवर सडकखण्डमा युवकको शव फेला

ढल्केवर सडकखण्डमा युवकको शव फेला

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

श्रावण ३२, २०८० बिहिवार • १०:२०:३४ बजे
  • 487
    SHARES
  • ढल्केवर सडकखण्डमा युवकको शव फेला

    धनुषाको मिथिला नगरपालिका २ विशालबजार स्थित जनकपुर- ढल्केवर सडकखण्डमा एक युवक मृत फेला परेका छन् ।

    images

    आज बिहान टाउकोमा चोट लागेको अवस्थामा अन्दाजी २२/२३ वर्षीय अपरिचित युवकको शव फेला परेको हो । शवलाई पोस्टमार्टमका लागि प्रादेशिक अस्पताल जनकपुरमा ल्याइएको छ ।

    घटना के कसरी भयो भन्ने विषयमा राजमार्गमा लागेको सिसीटसभी फुटेज हेरेर अनुसन्धान गरिरहेको इलाका प्रहरी कार्यालय सखुवा महेन्द्रनगरका प्रहरी निरीक्षक दिपक कार्कीले जानकारी दिए ।

  • सम्बन्धित विषय:

  • # युवकको शव फेला
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology