Logo

आइतवार, कार्तिक १६ गते २०८३

images
images

सामुदायिक वनको सेफ्टी ट्याङ्कीमा फसेर हात्ती मर्‍यो

सामुदायिक वनको सेफ्टी ट्याङ्कीमा फसेर हात्ती मर्‍यो

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

श्रावण ३२, २०८० बिहिवार • १०:२४:४२ बजे
  • 430
    SHARES
  • सामुदायिक वनको सेफ्टी ट्याङ्कीमा फसेर हात्ती मर्‍यो

    कञ्चनपुरको एक सामुदायिक वनको शौचालयको सेफ्टी ट्याङ्कीमा फसेर एक वयस्क पोथी हात्ती मरेको छ ।

    images

    जिल्लाको शुक्लाफाटा नगरपालिका वडा नम्बर–७ कालापानीमा रहेको वातावरण मध्यवर्ती सामुदायिक बनको शौचालयको सेफ्टी ट्याङ्कीमा परेर जङ्गली हात्तीको मरेको हो ।

    शुक्लाफाँटा राष्ट्रिय निकुञ्जका वार्डेन किशोर मेहताले गए राति ओहोरदोहोर गर्ने क्रममा सेफ्टी ट्याङ्कीमा हात्ती फसेको जानकारी सामुदायिक वनले जानकारी दिएको बताए । पोष्टमार्टमपछि आवश्यक प्रक्रिया अगाडि बढाइने वार्डेन मेहताको भनाइ छ ।

    मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology