Logo

आइतवार, कार्तिक १६ गते २०८३

images
images

टाउको काटिएको अवस्थामा युवतीको शव फेला

टाउको काटिएको अवस्थामा युवतीको शव फेला

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

भाद्र १३, २०८० बुधवार • १७:०८:५८ बजे
  • 727
    SHARES
  • टाउको काटिएको अवस्थामा युवतीको शव फेला

    पर्सामा टाउको काटिएको अवस्थामा युवतीको शव फेला परेको छ ।

    images

    जिराभवानी गाउँपालिका-४ स्थित वीरगञ्ज ठोरी हुलाकी सडकखण्डमा रहेको ईमृती खोलामा २२ वर्षीया युवतीको शव फेला परेको हो । स्थानीयले टाउको नभएको शव देखेपछि प्रहरीलाई खबर गरेका थिए ।

    शव पोष्टमार्टमको लागि नारायणी अस्पतालमा पठाएको छ। शव सडिसकेको अवस्थामा रहेकोले पहिचान हुन प्रहरीले जानकारी दिएको छ ।

  • सम्बन्धित विषय:

  • # युवतीको शव फेला
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology