Logo

आइतवार, कार्तिक १६ गते २०८३

images
images

विषालु च्याउ खाँदा दाजुबहिनीको मृत्यु, आमा बिरामी

विषालु च्याउ खाँदा दाजुबहिनीको मृत्यु, आमा बिरामी

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

भाद्र १५, २०८० शुक्रवार • २०:०७:२५ बजे
  • 565
    SHARES
  • विषालु च्याउ खाँदा दाजुबहिनीको मृत्यु, आमा बिरामी

    बझाङमा विषालु च्याउ खाँदा दुई बालबालिकाको मृत्यु भएको छ भने आमा बिरामी परेकी छन् ।

    images

    जयपृथ्वी नगरपालिका–६ नौरामा जंगली विषालु च्याउ खाँदा १२ वर्षीया सुदीप कठायत र उनकी ७ वर्षीया बहिनी सञ्जिला कठायतको मृत्यृ भएको प्रहरीले जनाएको छ ।

    जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी नायब उपरीक्षक (डीएसपी) जागेश्वर भण्डारीले जंगली च्याउ खाएर गम्भीर बिरामी परेका उनीहरुको उपचारका लागि अस्पताल लैजाने क्रममा मृत्यु भएको जानकारी दिए ।

    उनकाअनुसार सञ्जिलाको जिल्ला अस्पतालबाट डडेल्धुरा ल्याउने क्रममा बिहीबार बिहान र डडेल्धुराबाट धनगढी ल्याउने क्रममा सुदीपको बिहीबार राति बाटोमै मृत्यु भएको हो ।

    बिरामी परेकी आमा पुनी कठायतको भने जिल्ला अस्पतालमा उपचार भइरहेको छ ।

  • सम्बन्धित विषय:

  • # आमा बिरामी
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology