Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
images

एसिया कप क्रिकेट हेर्न श्रीलंका जाँदै बालेन शाह र रवि लामिछाने

एसिया कप क्रिकेट हेर्न श्रीलंका जाँदै बालेन शाह र रवि लामिछाने

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

भाद्र १७, २०८० आइतवार • १३:५२:५६ बजे
  • 2.1K
    SHARES
  • एसिया कप क्रिकेट हेर्न श्रीलंका जाँदै बालेन शाह र रवि लामिछाने

    काठमाडौं महानगरपालिकाका मेयर बालेन शाह र राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने एसिया कप क्रिकेट हेर्न श्रीलंका जाँदैछन् ।

    images

    सोमबार हुने नेपाल र भारतबीचको खेलमा नेपाली खेलाडीको हौसला बढाउन बालेन र रवि श्रीलंका जान लागेका हुन् । एसिया कपको समूह ’ए’ अन्तर्गत सोमबार दिउँसो सवा ३ बजेदेखि नेपाल र भारतबीचको खेल हुँदैछ ।

    यो खेलमा अगाडि बढ्न नेपालले भारतलाई हराउनै पर्ने बाध्यता छ । उता भारतले नेपालसँग बराबरी खेले पनि समूह चरण पार गर्नेछ ।

    मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology